बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक
baahrakhari.com · Thu Sep 17 01:58:00 GMT 2026
काठमाडौं । कप्तान राफिन्हाको उत्कृष्ट प्रदर्शनमा साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई लगातार छैटौँ खेलसम्म जारी राखेको छ ।
बार्सिलोनाले बुधबार घरेलु मैदान क्याम्पनोउमा रेसिङ सान्टान्डरविरुद्ध ७–२ को सानदार जित निकाल्यो । बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गर्दा जोआओ कान्सेलो, लामिन यामल र गाब्रियल जिससले एक–एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)