सडक भाँसिएको दुई वर्षपछि स्तरोन्नति
barnanmedia.com · Wed Sep 10 21:42:30 GMT 2025

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकखण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ ।
वर्षाका कारण पहिरोले क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रको सडकखण्ड मर्मत गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन गरी निर्माण गर्दा दुई वर्ष लागेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)