सन्दीप १०० दिनमा थुनामुक्त
nayapatrikadaily.com · Sat Jan 14 00:20:00 GMT 2023
बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्तसहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकोमा लामिछाने शुक्रबार २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनी जेलमुक्त हुँदा स्वागतका लागि समर्थक तथा आफन्तको जेलबाहिर भिड लागेको थियो ।
क्रिकेटमा छिट्टै फर्कनेछु : सन्दीप
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)