कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
nepalnews.com · Thu Sep 17 02:02:43 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (असोज १) बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी।पी। नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)