आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
arthadabali.com · Thu Sep 17 02:01:25 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)