बाँकेबाट झन्डै ६४ ग्राम लागूऔषध बरामद, ७ पक्राउ
himalpress.com · Thu Sep 17 02:00:37 GMT 2026

बाँके- प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ। नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)