‘डन ३’ विवादबीच रणवीर सिंहले गरे फरहान र जोया अख्तरसँग यस्तो प्रस्ताव
ratopati.com · Mon Jun 01 07:21:30 GMT 2026

नयाँ दिल्ली । बलिउडमा यतिबेला एउटा फिल्म निकै चर्चामा छ, जबकि यसको छायांकनसमेत सुरु भएको छैन।
अभिनेता तथा निर्देशक फरहान अख्तरको आगामी फिल्म ‘डन ३’ लाई लिएर बलिउडमा तीव्र बहस भइरहेको छ। फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता रणवीर सिंहले छायांकन सुरु हुनुअघि नै फिल्म छाडेपछि विवाद चर्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)