रन फर द इन्भाइरोन्मेन्ट २०२६ : एक पाइला वातावरणको लागि
arthadabali.com · Mon Jun 01 07:17:49 GMT 2026

काठमाडौँ / वातावरणीय संरक्षण र दिगो विकास लक्ष्य (एसडीजी) प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डोको फाउन्डेशनको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ नेपालको सहयोगमा ‘रन फर द इन्भाइरोन्मेन्ट २०२६’ आयोजना हुने भएको छ ।
आयोजकका अनुसार आगामी जेठ २२ गते काठमाडौं र पोखरामा एकैसाथ सञ्चालन हुने ६ किलोमिटर दौडमार्फत समुदायलाई वातावरण संरक्षण, जलवायु कार्य र दिगो विकासका मुद्दामा एकताबद्ध गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)