गोदाम आगलागी घटना : नौ सदस्यीय छानबिन समिति गठन
khabarhub.com · Mon Apr 08 17:25:19 UTC 2024

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)