भक्तपुरमा राष्ट्रका लागि दुई घण्टे अभियान सुरु
ratopati.com · Sat Mar 18 23:00:00 GMT 2023
भक्तपुर । भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।
अभियानअन्तर्गत आज अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाइ अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)