संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास
nayapatrikadaily.com · Mon Apr 08 17:26:00 UTC 2024

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड दुई लाख ९ हजार आर्थिक सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका– ३ मा विद्यालय भवन निर्माण हुने भएको छ।
सोमबार आयोजित कार्यक्रममा श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन शिलान्यास भएको हो। चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र भारतीय राजदूतावासका प्रथमसचिव अविनाशकुमार सिंहले भवन शिलान्यास गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)