सीमासम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल छैन : उपेन्द्र यादव
nagariknews.nagariknetwork.com · Mon Jun 01 07:22:56 GMT 2026

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल नभएको बताएका छन्।
नेपालले भारतको सीमा नमिचेको र भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको उनले बताए। उनले आइतबार प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा 'नेपालले पनि भारतको सीमा मिचेको छ' भनि दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
प्रतिनिधि सभा
बालेन शाह