अवैध आयात नियन्त्रणले सुनसरीका माछा किसानलाई राहत
gorkhapatraonline.com · Mon Jun 01 07:30:23 GMT 2026

सीमामा अनाधिकृत रुपमा आयात भइरहेको माछालाई रोकेपछि सुनसरीका माछा किसान उत्साहित बनेका छन् ।
नेपाली माछा किसानले लगानी धेरै गर्नुपर्ने र आम्दनी थोरै हुने अनि भारतीय माछासँग प्रतिस्प्रधा गर्न नसकेको गुनासोका बिच प्रतिबन्धित मुग्री माछा आयातमा रोक लगाएपछि जिल्लाका माछा किसान उत्साहित बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कोसी प्रदेश