फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
ictsamachar.com

काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन दैनिक जीवनको अनिवार्य हिस्सा बनेको छ । अफिसको काम , अनलाइन कल , सामाजिक सञ्जाल , पढाइ तथा मनोरञ्जनदेखि लिएर सबै गतिविधिमा फोनको प्रयोग बढेसँगै यसको ब्याट्रीमा पनि निरन्तर दबाब पर्ने गरेको छ । यही कारण धेरै प्रयोगकर्ताले फोन छिटो डिस्चार्ज हुने समस्या भोगिरहेका छन् ।
विशेषज्ञहरूका अनुसार गलत प्रयोग र केही सामान्य गल्तीका कारण स्मार्टफोनको ब्याट्री जीवन ( battery life) उल्लेखनीय रूपमा घट्न सक्छ । तर केही सरल सावधानी अपनाएमा ब्याट्रीको आयु बढाउन सकिने उनीहरूको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ