मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको मुनामा पक्की नाला निर्माण

nepalnews.com · Thu Jun 25 03:03:34 GMT 2026

म्याग्दी। धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ।

संघीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो। मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)