शिक्षा, स्वास्थ्य, बिजुली र ईभी गाडीको करमाथि निजी क्षेत्रले उठाए प्रश्न: यस्तो छ अर्थमन्त्रीको प्रष्टीकरण
clickmandu.com · Mon Jun 01 07:34:26 GMT 2026

काठमाडौं । शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएको भ्याट माथि निजी क्षेत्रका प्रतिनिधिहरुले प्रश्न उठाएका छन् । निम्न आय भएका गरिब नागरिकमाथि सरकारले लगाएको भ्याटले आर्थिक भार थप्ने भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले चासो देखाएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले बजेटमा धेरै सकारात्मक विषय आएको भएपनि शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएको करका विषयमा भने पुनर्विचार गर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
स्वर्णिम वाग्ले
उद्योग वाणिज्य महासंघ
काठमाडौँ