परिचारिकामाथि यात्रुले हातपात गरेपछि विमान अवतरण
bishowkhabar.com · Thu Jul 16 12:51:11 GMT 2026

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेको एयर इन्डियाको उडान नम्बर AI-220 मा एक यात्रुले जहाज उड्नुअघि विमान परिचारिकासँग विवाद गरेपछि उनलाई जहाजबाट ओरालिएको छ ।
विमानस्थल स्रोतका अनुसार टेकअफको तयारी भइरहेका बेला ती यात्रुले शौचालय जान खोजेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)