भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
nepalnews.com · Thu Sep 17 02:15:45 GMT 2026

जुम्ला। भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन्। बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)