भोटेकोशी बाढीपीडितको रोदन, भन्छन् : ‘रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिनपहिले आफैँ हराइँ’
himalpress.com · Thu Sep 17 02:19:52 GMT 2026

महोत्तरी-
भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव बिष्टका दिन रुँदै बित्दैछन् । तीजमा सधैँ भाइको सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)