मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलले गाजामा जारी सैन्य अपरेशन रोक्न के कदम चालेको छ?

barnanmedia.com · Sun Jun 16 22:25:52 UTC 2024

इजरायली सेनाले गाजामा आफ्नो सैन्य कारबाहीमा 'सीमित' दैनिक विराम लगाउने बताएको छ।

इजरायली सेनाले थप मानवीय सहायता उत्तरी गाजामा एउटै मार्गबाट ​​पुग्ने गरी यो कदम चालिएको दाबी गरेको छ । तर, इजरायली सेनाले हाल युद्धविराम कार्यान्वयन नभएको र रफाहमा आफ्नो कारबाही जारी रहने स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)