युक्रेन युद्ध अन्त्यका लागि पुटिनको शर्त खारेज, शान्ति सम्मेलनमा किन पुगेन मुद्दा ?
barnanmedia.com · Sun Jun 16 22:29:47 UTC 2024

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् ।
व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको सम्मेलनमा जम्मा भएका देशहरूले पुटिनको शर्त अस्वीकार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)