मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?

ratopati.com · Thu Jun 25 03:07:36 GMT 2026

मकवानपुर । काभ्रेका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरूप काभ्रेका १३ वटै स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

नमोबुद्ध नगरपालिका, महाभारत र चौरीदेउराली गाउँपालिकाले १० गते अगावै पेस गरिसकेका थिए भने अन्य १० स्थानीय तहले बुधबार बजेट ल्याएका हुन् । काभ्रेका स्थानीय तह मध्ये सबैभन्दा ठुलो आकारको बजेट पनौती नगरपालिकाले ल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)