फिफाद्वारा नेपालको फुटबल निकाय एन्फा निलम्बित
bbc.com · Thu Jun 25 03:02:07 GMT 2026

विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेको छ।
फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
फिफा
राष्ट्रिय खेलकुद परिषद्