मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियालाई हराउदै दक्षिण अफ्रिका नकआउट चरणमा

kharibot.com · Thu Jun 25 03:05:00 GMT 2026

काठमाडौँ । दक्षिण अफ्रिकाले फिफा विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाउँदै इतिहास रचेको छ । मोन्टेरेमा भएको समूह चरणको खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)

सम्बन्धित विषय