मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले स्याङ्जाका ११ वटै पालिकामा चयन गर्‍यो नयाँ नेतृत्व

gorkhapatraonline.com · Mon Jun 01 07:39:14 GMT 2026

आगामी राष्ट्रिय महाधिवेशनलाई लक्ष्य गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाका स्थानीय तहको अधिवेशन पुरा भएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा रास्वपाका नयाँ कार्यसमिति चयन भएका हुन् । आइतबार वालिङ नगरपालिका,फेदीखोला र आँधीखोला गाउँपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै स्थानीयतहको निर्वाचन पूरा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)