स्मार्टफोन छिटो बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुहोस्
ictsamachar.com

काठमाडौं । स्मार्टफोन प्रयोग बढेसँगै फोनमा विभिन्न एपहरूको संख्या पनि बढ्दै गएको छ , जसका कारण धेरै प्रयोगकर्ताले फोन स्लो हुने , ह्याङ हुने र स्टोरेज भरिने समस्या भोगिरहेका छन् ।
विशेष गरी कम स्टोरेज भएका तथा १ जीबीभन्दा कम र्याम भएका फोनमा यो समस्या अझ बढी देखिने गर्छ । धेरै एप डाउनलोड गर्नु , गेमिङ एपको अत्यधिक प्रयोग तथा आवश्यक नभएका एपहरू राखिरहनु फोनको कार्यक्षमतामा प्रत्यक्ष असर पार्ने प्राविधिकहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ