जेठ २९ गते ‘बुकहिल ब्यालेड्स’ मा गुन्जिँदै दीप श्रेष्ठ
onlinekhabar.com · Mon Jun 01 07:39:27 GMT 2026

१८ जेठ, काडमाडौं । प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठ संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले शुरुवात गर्न लागेको सांगितिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो श्रृंखलामा श्रेष्ठले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
‘बुकहिल ब्यालेड्स’ यही जेठ २९ गते शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ