विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस
barnanmedia.com · Thu Jul 16 12:50:34 GMT 2026

न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।
परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)