अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
nepalnews.com · Thu Sep 17 02:23:48 GMT 2026

रुपन्देही। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्यांकरबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ।
निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्यांकरबाट डिजेल झिकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)