धनगढी उपमहानगरले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने
rajdhanidaily.com · Thu Sep 17 02:21:11 GMT 2026

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममार्फत गहुँको बीउमा अनुदान दिन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)