पश्चिम बंगालमा लेनिन, मार्क्स र हो ची मिन्हका नाममा रहेका सडकको नाम फेर्ने तयारी
kendrabindu.com · Thu Sep 17 02:24:12 GMT 2026

नयाँदिल्ली । पश्चिम बंगालको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले वामपन्थी सरकारका पालामा विश्वका कम्युनिस्ट नेताहरूको नामबाट राखिएका पश्चिम बंगाल राज्यको राजधानी कोलकाताका सडकहरूको नाम फेर्ने तयारी गरेको छ ।
यस विषयमा छानबिन गर्न गठित १० सदस्यीय समितिका अध्यक्ष स्वामी प्रदीप्तानन्दले लेनिन, कार्ल मार्क्स र हो ची मिन्हका नाममा राखिएका सडकको नाम परिवर्तन गर्न धेरै प्रस्ताव प्राप्त भएको र ती प्रस्तावमाथि विचार भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)