विश्वकप चलिरहँदा फिफाले गर्यो नेपाललाई प्रतिबन्ध
annapurnapost.com · Thu Jun 25 03:05:08 GMT 2026

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
फिफा