भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजार जनाको मृत्यु भएको आशंका
barnanmedia.com · Thu Jun 25 03:04:58 GMT 2026

स्थानीय समयअनुसार बुधबार बेलुकी भेनेजुएलामा दुईपटक शक्तिशाली भूकम्प गएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार १० हजारभन्दा बढीको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र लाखभन्दा बढीको मृत्यु भएको ३० प्रतिशत आशंका छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डेल्सी रोड्रिगेज