मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

समूह 'ए' को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

baahrakhari.com · Thu Jun 25 03:13:16 GMT 2026

काठमाडौं । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह 'ए' को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३-0 ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो ।

मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा ३-0 को स्थितिमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय