टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु
lokaantar.com

दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)