रोनिन मोनोटोन र एगोन्डा भेरियन्ट नेपालमा सार्वजनिक
lokaantar.com

जगदम्बा मोटर्सले नेपालमा रोनिन मोनोटोन र एगोन्डा भेरियन्टहरू सार्वजनिक गरेको छ ।
दुई र तीन पाङ्ग्रे सवारी साधनको अग्रणी विश्वव्यापी निर्माता टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिमार्फत रोनिन मोनोटोन र रोनिन एगोन्डा सार्वजनिक गर्दै नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप मजबुत बनाएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)