देशको नेतृत्व सेनाको हातमा गएको भन्दै इरानका राष्ट्रपतिले राजीनामा दिएको दाबी
barnanmedia.com · Mon Jun 01 07:39:18 GMT 2026

इरानका राष्ट्रपति मसुद पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीलाई आफ्नो राजीनामा पठाएका छन्।
इरान इन्टरनेसनलका अनुसार, पजेस्कियानले आफ्नो राजीनामापत्रमा देशको शक्ति अब पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डरको हातमा रहेको लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)