मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

khabarhub.com · Mon Jun 01 07:47:06 GMT 2026

दाङ – यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)