एसपीपी : 'सेनालाई विवादमुक्त राख्नुपर्छ'
hamrakura.com · Sun Jun 19 00:00:00 GMT 2022
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।
उनले त्यस समयको राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताए । उनले पछिल्लो समयमा एकपछि अर्को गर्दै नेपालका इन्स्टिच्युसनमाथि प्रहार भएको र त्यसको अध्ययन गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)