मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनको समर्थन सुशीला कार्कीलाई, राष्ट्रपति पौडेललाई संसद् विघटनको आग्रह

barnanmedia.com · Wed Sep 10 22:14:30 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देश नयाँ मोडमा पुगेको बताउँदै अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले जेन–जेड पुस्ताले देखाएको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्दै यो परिस्थितिलाई धैर्यपूर्वक सामना गर्न आग्रह गरे। साहले भने, ‘देश अन्तरिम सरकारमा जाँदैछ, जसको काम चुनाव गराउने र नयाँ जनादेश दिने हो। त्यसका लागि तपाईंहरूले अगाडि सारेको प्रस्तावप्रति मेरो समर्थन छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)