वीरगन्ज महानगर बजेट : प्राथमिकतामा कृषि, स्वास्थ्य र पूर्वाधार
nepalnews.com · Thu Jun 25 02:31:37 GMT 2026

पर्सा। वीरगन्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८३/ ८४ मा कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)