मध्यराति अवैध रूपमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले गर्यो तालाबन्दी
lokaantar.com · Sat Jan 08 01:31:12 GMT 2022
रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ ।
राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले अवैध रूपमा नामावली भर्ने काम गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)