मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेनापति सिग्देल उपस्थित कार्यक्रममा के भने चिनियाँ उपराष्ट्रपतिले ?

janaaastha.com

चिनियाँ उपराष्ट्रपति हान चेङले विश्वमा देखिएका जटिल चुनौतीका बाबजुद शान्ति,विकास,सहकार्य र पारस्परिक लाभको प्रवृत्ति अपरिहार्य रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हानले विश्व बहुध्रुवीयतातर्फ अघि बढ्ने र आर्थिक भूमण्डलीकरणको सामान्य प्रवृत्ति उल्टाउन नसकिने धारणा व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)