मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न बनाइयो वार्ता टोली
nepalnews.com · Thu Jul 16 13:08:21 GMT 2026

काठमाडौँ। सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारले निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)