काठमाडौंबाट दिल्ली उड्न लागेको विमानका यात्रुले एयरहोस्टेसमाथि दुर्व्यवहार गरेपछि...
baahrakhari.com · Thu Jul 16 13:07:46 GMT 2026

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको एयर इन्डियाका जहाजका एक यात्रुले एयरहोस्टेसमाथि दुर्व्यवहार गरेपछि जहाज फर्काइएको छ ।
अहिले बेलुका सवा ५ बजे जहाज टेकअफ हुने बेलामा एक यात्रुले लफडा गर्दै एयरहोस्टेसमाथि दुर्व्यवहार गरेको पाइएको छ । टेकअफ गर्ने बेलामा शौचालय जान चाहेका यात्रुलाई रोकेपछि लफडा सुरु भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)