भेनेजुएलामा शक्तिशाली भूकम्प
clickmandu.com · Thu Jun 25 03:27:00 GMT 2026

एजेन्सी । भेनेजुएलामा शक्तिशाली भूकम्प आएको छ ।
भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)