लुलाङ गाउँ
baahrakhari.com · Thu Jun 25 03:23:52 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ गाउँ । भिरालो जमिनमा परम्परागत ढुंगे घरहरू रहेको लुलाङमा दलित समुदायको बाहुल्य बसोबास छ । तस्बिर : कमल खत्री/रासस ।
#म्याग्दी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)