विपक्षी दलहरूको निष्कर्ष : प्रधानमन्त्रीले संसद्बाटै माफी नमागेसम्म बैठक चल्न नदिने
onlinekhabar.com · Mon Jun 01 07:51:54 GMT 2026

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।
नेकपाका प्रमुख युवराज दुलालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)