प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट हटाउन संयुक्त दवाव सिर्जना गर्ने विपक्षी दलको निर्णय
nepalbahas.com · Mon Jun 01 07:50:58 GMT 2026

प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट हटाउन संयुक्त दवाव सिर्जना गर्ने विपक्षी दलको निर्णय
१८ जेठ, काठमाडौं । सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको बालेन शाहको विवादित अभिव्यक्तिका विषयमा सदनमा आएर जवाफ दिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण दिनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)