मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन ब्याक भए बालेन ?

barnanmedia.com · Wed Sep 10 22:23:15 GMT 2025

जेनजी आन्दोलनमा उत्रिए पनि नेतृत्वको पहिचान भएको थिएन। किनकी आन्दोलन स्वस्फूर्त भनिएको थियो भने नेता को भनेर भनिएन।

तथापि, जेनजी आन्दोलनका अदृष्य नेता काठमाडौं महानगरका मेयर बालेन शाह रहे। तिनै बालेनले जेनजी आन्दोलनमा समर्थन मात्र जनाएनन्, आन्दोलन रोक्न पनि उनकै स्टाटसले काम गर्यो। बालेनले स्टाटस लेखेपछि मात्र जेनजीले आन्दालन रोक्यो अनि मंगलबार रातिबाट सेनाले टेकओभर गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)